जनकपुरधाम । प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ ।
दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश
ताजा समाचार
विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार
२८ मिनेट अघि
आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
३ घन्टा अघि
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
३ घन्टा अघि




