दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुई विश्वविद्यालय खोल्न प्रदेश २ ले ल्यायो अध्यादेश

जनकपुरधाम । प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);