दशैं मनाएर काठमाडौं उपत्यका फर्किएकाहरु मनपरी ट्याक्सी भाडाबाट हैरान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

दशैं मनाएर काठमाडौं उपत्यका फर्किएकाहरु मनपरी ट्याक्सी भाडाबाट हैरान (भिडियाेसहित)

काठमाडाैं । यतिबेला दशै मनाएर काठमाडौ उपत्यका फर्किएकाहरु ट्याक्सी ब्यबसायीको ज्यादतीले दिक्क भएका छन् । लामो यात्रा गरेर उपत्यका छिरेका सर्वसाधारणहरु ट्याक्सी भाडाका लागि हुने गरेको बार्गेनिङले सास्ती भोग्न बाध्य छन् । विशेष गरी चाडपर्वका समयमा ट्याक्सी ब्यबसायीहरुले मनपरी भाडा भन्दै यात्रु ठग्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);