भेरीको दुषित पानी पिउन बाध्य खाराका सर्वसाधारण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

भेरीको दुषित पानी पिउन बाध्य खाराका सर्वसाधारण (फोटो फिचर)

भेरी । हुनेखानेले बोतलका शुद्ध पानी छानीछानी पिउँदा जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारणहरू भेरी नदीको फोहोर पानी पिउन बाध्य छन् । पुर्खौंदेखि भेरी नदीको फोहोर पानी आधा घण्टाको दूरीमा बोकेर पिउनु पर्ने बाध्यता भए पनि खाराबासीको पीडामा मलम लगाउने अस्त्र अहिलेसम्म फेला परेको छैन । (फोटो फिचर)

Leave a Reply

ताजा समाचार