काठमाडाैं । स्थानीयतह निर्वाचन भै सके पछि पनि पुन दोस्रो पटक निर्वाचनको मिती आउन अब करिब ७ सात महिना मात्रै बाँकि रहेको छ । यस बिचमा स्थानीयतहमा कार्यरत रहेका कर्मचारीको नियमन, मुल्याङ्कन, सम्मान तथा पुस्कार कस्ले गर्ने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।
स्थानीयतह भित्रका कर्मचारी तथा जनप्रतिनिधीहरुले संविधानमा व्यवस्था भए अनुरुपका सबै अधिकार प्रयोग गर्न पाएका छन् त ? यिनै कुरामा आधारीत रहेर स्थानीय पालिकाहरुमा कर्मचारीको व्यबस्थापनको सकस र चुनौती विषयमा माउन्टेन टेलिभिजन एचडिका लागि श्याम सुन्दर पुडासैनीद्धारा तायार पारिएको फोरम फर पव्लिक भ्वाईसको कार्यक्रम भिडियाे सहित हेर्नुहोस् ।