‘प्रवल जनसेवाश्री’ विभूषण नलिने कार्टुनिस्ट सायमीकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

‘प्रवल जनसेवाश्री’ विभूषण नलिने कार्टुनिस्ट सायमीकाे घोषणा

काठमाडौं । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ। 

तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।  उनले लेखेका छन्, ‘सरकारले मलाई ‘प्रवल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);