२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिने

काठमाडौं ।  नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज आइतबार दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । 

नेपालमा २०७२ को संविधान जारी भएको दिनको अवसर पारेर ३ असोजमा ‘नेपाल अधिराज्यको संविधान २०४७ पुनर्स्थापना मूल आयोजक समिति’ ले प्रदर्शन गर्न लागेको हो । यो समितिले आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरेको छ  ।

Leave a Reply