काठमाडाैं । खचौतर्फी रुपमा विवादित बनेको एमसीसी सम्झौता लागु गर्न दबाब दिन नेपाल आएकि एमसीसी उपाध्यक्ष फातिमाले, अमेरिकि अनुदान रोक्ने चेतावनी दिएको बारे सञ्चार माध्यमहरुमा चर्चा भइरहको छ। विदेशी अनुदान नआए नेपाल ठप्प हुने होइन बरु विकासले गति लिन सक्छ भनेर बहस समेत शुरु भएको छ। स सर्त भित्र्याइने अनुदानका कारण विदेसी हस्तक्षेप र हरेक क्षेत्रमा अतिक्रमण बढेको भन्दै जनताले अनुदान भन्दा पनि आफ्नै बलमा विकासको बाटो समात्नु पर्नेमा जोड दिइरहेका छन्।
एमसीसी उपाध्यक्ष फतिमा सुमारको चेतावनी नेपालका लागि अवसर पनि हुन सक्छ (भिडियाेसहित)
ताजा समाचार
पाेखराका हरेक नागरिकको अवस्था महानगरको हातमा
६ घन्टा अघि




