खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोट नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरकाे यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया  शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । 

दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);