कुशे औंशीको दिन गोकर्णेश्वरमा देखिएकाे दृश्यहरु (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कुशे औंशीको दिन गोकर्णेश्वरमा देखिएकाे दृश्यहरु (फोटो फिचर)

काठमाडाैं । आजको दिनमा केहि उपहार वा खानेकुरा दिएर बुवाको मुख हेर्ने चलन छ । आफ्नो बुवा नहुनेले गोर्कण तिर्थ स्थलमा गएर श्राद्ध गर्दा पितृको आत्माले शान्ति पाउने उद्धार हुने र त्यसको फल प्राप्ति हुने धार्मीक विश्वास छ ।

यता, कुशे औंशीको दिन अघिल्ला वर्षहरुमा मेला लाग्ने गोकर्णेश्वर मन्दिरमा यस बर्ष भिडभाड गर्न पाईने छैन । कोरोना महामारिको त्रास कायमै रहेकाले यसबर्ष मन्दिरमा नआउन आग्रह गरिएको गाकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);