शेयरबजार विकासको लागि धेरै काम गरेकोछु, अझै बोर्डमा अड्किएका काम गर्न मन छ : पूर्व सिइओ साउद (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

शेयरबजार विकासको लागि धेरै काम गरेकोछु, अझै बोर्डमा अड्किएका काम गर्न मन छ : पूर्व सिइओ साउद (भिडियोसहित)

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा दोषी देखिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशकबाट चन्द्रसिंह साउदले राजीनामा दिइसकेका छन् । यता छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल र कानून आयोगका सहसचिव अर्जुन कुमार खड्का रहेको न्यायिक छानबिन समिति गठन गरेको छ । अबको प्रक्रिया के होला त ? विजनेश प्लश टेलिभिजनसँगको कुराकानीको दौरानमा उनले पूँजीबजारको विकास आफूले धेरै गरेको समेत बताएका छन् भने अझ बोर्डमा अड्किएका काम गर्न आफू योग्य रहेको बताउँदै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिनका लागि ग्रान्ड डिजाइन भएको खूलासा समेत गरेका छन् ।

हेर्नुहोस भिडियो :

Leave a Reply

ताजा समाचार