ललितपुर । आज भाद्र कृष्ण अष्टमीका दिन कृष्ण मन्दिरहरुमा पुजाआजा गर्दै कृष्ण जन्माष्टमी मनाइएको छ ।
कृष्ण भग्वानको पुजाका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा पनि भक्तजनहरुको भिड लागको छ ।
कोरोना महामारीलाई मध्ये नजर गरी पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर बन्द गरिएको भएपनि मन्दिर बाहिर नै भग्वानको मूर्ति राखिएको पूजा भईरहेको छ । कोरोना कहरका बाबजुत पनि दरबार क्षेत्रमा भक्तजनहरुको घुँइचो लागेको छ ।