कोरोना कहरबीच कृष्ण जन्माष्टमी, मन्दिर बन्द भएपनि भक्तजनको घुँइचो (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना कहरबीच कृष्ण जन्माष्टमी, मन्दिर बन्द भएपनि भक्तजनको घुँइचो (फोटोफिचर)

ललितपुर । आज भाद्र कृष्ण अष्टमीका दिन कृष्ण मन्दिरहरुमा पुजाआजा गर्दै कृष्ण जन्माष्टमी मनाइएको छ ।

कृष्ण भग्वानको पुजाका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा पनि भक्तजनहरुको भिड लागको छ ।

कोरोना महामारीलाई मध्ये नजर गरी पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर बन्द गरिएको भएपनि मन्दिर बाहिर नै भग्वानको मूर्ति राखिएको पूजा भईरहेको छ । कोरोना कहरका बाबजुत पनि दरबार क्षेत्रमा भक्तजनहरुको घुँइचो लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);