सैनिक वार कलेजमा हाइयर कमाण्ड तालिम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

सैनिक वार कलेजमा हाइयर कमाण्ड तालिम सुरु

काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । तालिमको उपरथी बालकृष्ण कार्कीले उद्घाटन गरे ।

तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानीको सहभागिता छ । उच्च क्रमका अधिकृतको वृत्तिविकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो ।

उपरथी कार्कीले जटील अपरेशनल वातावरणमासमेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा तालिमको महत्वपूर्ण भूमिका रहने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);