लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा पार्टी गठन गरेका हुन् । लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो ।

जारी बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);