दल दर्तापछि एकीकृत समाजवादीको पहिलो पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

दल दर्तापछि एकीकृत समाजवादीको पहिलो पत्रकार सम्मेलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

बुधवार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

यता तुलसीलाल स्मृति भवनमा जारी रहेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारबाही गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);