कैलाली । धनगढी उपमहानगरपालिका १९ खेदागाउँ बस्ने ५५ वर्षीय पुजा चौधरीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
खेतबाट घरतर्फ फर्किने क्रममा चट्याङ लागेर गमभीर घाइते भएका उनको फुलवारी स्वास्थ्य चौकी हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।