माओवादीमा मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई, दाहाल बुढानिलकण्ठ लागे | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

माओवादीमा मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई, दाहाल बुढानिलकण्ठ लागे

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रीहरुको टुंगो लगाउने जिम्मा भने अध्यक्ष पुष्पकमल दाहाललाई सुम्पिएको छ । बैठक पछि अध्यक्ष दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ लागेका छन् ।

देउवाले आज सपथ ग्रहण गरेपछि आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न लागेका छन् । विपक्षी गठबन्धनको सहकार्यमा सरकार निर्माण गर्ने तयारी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);