पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफलअघि मन्त्रिपरिषद विस्तार गर्ने भएको छ ।
सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेले आइतबार पहिले अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने भएको छ । आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
त्यसै गरि पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान मुख्यमन्त्रीले सरकारको १६ करोड भष्टाचार गरि बाँडफाड गरेको बताएको छ ।