ठमेलपछि असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

ठमेलपछि असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौँ, ७ कात्तिक । काठमाडौँको व्यापारिक केन्द्रका रुपमा रहेको असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ ।

महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो ।

ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);