सर्लाही । देशभरका विधालय तथा शैक्षिक सस्थालाई भौतिक रुपमा उपस्थित नभैकन अनलाइनबाट कक्षा संञ्चालनगर्नु भन्ने सरकारको आदेश छ । तर ग्रामीण भेगमा अनलाइन कक्षा सञ्चालन गर्न धेरै कठिन छ। कतिपय ठाँउमा ईन्टरनेट, भौगोलिक बिकटतालगायतले सम्भबनै छैन। जसबाट ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि अन्योलमा छ।