सर्लाही । देशभरका विधालय तथा शैक्षिक सस्थालाई भौतिक रुपमा उपस्थित नभैकन अनलाइनबाट कक्षा संञ्चालनगर्नु भन्ने सरकारको आदेश छ । तर ग्रामीण भेगमा अनलाइन कक्षा सञ्चालन गर्न धेरै कठिन छ। कतिपय ठाँउमा ईन्टरनेट, भौगोलिक बिकटतालगायतले सम्भबनै छैन। जसबाट ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि अन्योलमा छ।
मोबाईल नभएका विद्यार्थीलाई अनलाइन कक्षाबाट पढ्न निर्देशन (भिडियाेसहित)
ताजा समाचार
चिनिया उपविदेशमन्त्री सुन आज नेपाल आउँदै
२ दिन अघि
आजदेखि काठमाण्डौमा मेलम्चीको पानी नआउने
५ दिन अघि