कांग्रेस उम्मेदवारले साइत हेराएर मनोनयन दर्ता गराए | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

जाजारकोट, ६ कार्तिक । जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन गराएका छन्। ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०स्५५ बजे उम्मेदवारी दर्ता गराएका हुन्।

उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए।

कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन्। आजको नागरिक दैनिकमा खबर छ।