बाढी पहिरो पीडितको उद्धारलाई प्रभावकारी बनाउन प्रचण्डको अपिल | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

बाढी पहिरो पीडितको उद्धारलाई प्रभावकारी बनाउन प्रचण्डको अपिल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो पीडितको उद्धारलाई प्रभावकारी सरकारसंग आग्रह गरेका छन् । अध्यक्ष दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले राहत र उद्धारमा आआफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसंग अपिल गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);