करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

कञ्चनपुर। एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेलगतै प्रहरी थप अनुशन्धान प्रकृया अघि बढाएको कञ्नपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);