काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपाले राखेका माग सम्बोधन हुने भएपछि सरकारमा गएको प्रतिक्रिया दिएका छन् । शनिबार जसपा कार्यलयमा आयोजित नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ ।
’उक्त कार्यममा ठाकुरले भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले तर्क थियो । जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी दावी गरका छन् ।