काठमाडौं । सरकारले नेपालको व्यापार घाटा कम निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने जनाएको छ ।
अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।
नेपालबाट कफी र जुटलगायतका वस्तु विदेश निर्यात हुने गरेको छ ।




