काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै आम जनमानस आयुर्वेदिक औषधि तर्फ आकर्षित बनेका छन् । कोरोना विरुद्धको एलोपेथिक औषधि नबनेकाले यतिबेला शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । तर यी आर्युेवेदिक औषधी चिकित्सहरुको सल्लाह बिना नै प्रयोग भैरहेकाले यसबारे विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गलत रुपमा यी औषधि प्रयोग हुँदा शरीरलाई नोक्सान हुने भएकाले सतर्क हुनुपर्नेमा विज्ञहरुको जोड छ ।
आयुर्वेदिक औषधि प्रयोग गर्ने बढे (भिडियाेसहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
३ दिन अघि