डा. केसी १३ दिनदेखि अनशनमा, सरकारी पक्षबीच आज सम्झौता हुँदै | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

काठमाडौं, ३१ असोज ।  प्रा.डा.गोविन्द केसी चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी १३ दिनदेखि अनशनरत छन् ।
केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज सम्झौता हुने भएको छ ।

यसअघि हिजो भएको वार्तामा डा.केसीले उठाउनुभएका मागलाई सम्बोधन गर्न मस्यौदासमेत तयार भइसकेको र मागका सम्बन्धमा ड्राफ्ट तयार भएको सरकारी वार्ता टोलीले जनाएको छ ।

केही विषयमा वार्ता नम्लिदा नमिलेर हिजो सम्झौता हुन नसकेको र आज उक्त ड्राफ्टलाई मूर्त रूप दिने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);