नेपालमा अक्सिजनको अभाव (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

नेपालमा अक्सिजनको अभाव (भिडियाेसहित)

काठमाडौं । कोरोना महामारीको प्रकोप बढेसँगै नेपालमा अक्सिजनको अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको माग उच्च भएकाले यस्तो अवस्था आएको हो दैनिक ८ देखी १० हजार सिलिन्डर अक्सिजन बजारमा पठाउने गरेकोमा ४० हजार भन्दा बढि सिलिन्डरको माग आएको तर यसको व्यवस्थापन हुन नसकेसँगै स्थिति जटिल बनेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);