संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो : कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो : कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा

nepal-map

काठमाडौा, ३१ असोज । मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ। दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ।

व्यवस्थापिका संसद्का महासचिव डा. भरतजार गौतमको नेतृत्वमा गठित संघीइ संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेश सभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद्अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गएिको छ।

मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ। दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ।

व्यवस्थापिका संसद्का महासचिव डा. भरतजार गौतमको नेतृत्वमा गठित संघीइ संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेश सभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद्अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गएिको छ। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);