एनएसएलको दोस्रो प्लेअफमा ललितपुर र बुटवलबीच खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

एनएसएलको दोस्रो प्लेअफमा ललितपुर र बुटवलबीच खेल हुँदै

काठमाडौं ।  नेपाल सुपर लिग एनएसएलको दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ साढे ५ बजेदेखि सुरु हुने भएको हो । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छन् ।

लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।

यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

Leave a Reply

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि