काठमाडाैं । सरकारले नियमित अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश जारी गरेसँगै प्रतिपक्षी दलहरुले विरोध गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात र बुधबार एक अध्यादेश जारी गरेसँगै विपक्षी दलहरुले सरकारको विरोध गरेका हुन् ।