अवैध रुपमा पटका भित्रने क्रम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८१, बुधवार

बारा, २७ असोज । दशैँ सकिए लगत्तै तिहार नजिकिएसँगै अवैधरुपमा पटका नेपाल भित्रने क्रम बढेको छ । तस्करले पर्सा लगाएतका विभिन्न जिल्लामा पटकाहरु भित्र्याउन थालेको पाइएको छ ।

सरकारले निर्देशन दिएअनुसार पटका किनबेचमा सुरक्षाकर्मीहरुले कडाइ गरेपनि पटका तस्करले लुकाएर नेपाल भित्र्याउन थालेको पाइएको हो । नेपाल र भारतको खुल्ला सिमा नाकाका कारण अवैध रुपमा तस्करले पटका ल्याउने क्रम बढ्दो छ ।

तर प्रहरीले भने कुनै पनि अतिप्रज्वलनशील वस्तुहरु सिमाबाट नभित्रिएको दाबि गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);