चुनावमा भाग लिने वैद्ध माओवादीको निर्णय, दक्षिणपन्थी विरुद्ध भण्डाफोर अभियान चलाउने | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

काठमाडौँ, २७ असोज । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टीको पोखरामा जारी प्रथम राष्ट्रिय सम्मेलनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको छ।

पोखरामा जारी प्रथम राष्ट्रिय सम्मेलनले दक्षिणपन्थी अवसरवादीहरुको भण्डाफोर गर्न भन्दै सचिवालय तहका सबै नेताहरुले प्रत्यक्षतर्फ उम्मेदवारी दिने छलफल चलाएको क्रान्तिकारी माओवादीका एक नेताले बताएका छन्।

उनले भने, ‘दक्षिणपन्थी अवसरवादीहरुको भण्डाफोर गर्न हामीले उम्मेदवमरी दिने तयारी गरेका हौँ। सचिवालय तहका सबै नेताहरुले प्रत्यक्षतर्फ उम्मेदवारी छलफल चलेको छ। क्रान्तिकारी माओवादीले यसअघि भएको स्थानीयतह निर्वाचन बहिष्कार थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);