वैदेशिक रोजगारीका पीडा, २ बर्षमा डेढ अर्ब ठगीको उजुरी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

काठमाडौँ, २६ असोज । वैदेशिक राजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ।

पछिल्लो २ वर्षमा मात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ। यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराईएको छ। आजको कारोबार दैनिकमा खबर छ।