म्याग्दी, २० चैत। म्याग्दीमा हिमाल आरोहणका लागि पर्वतारोही पुग्न थालेका छन् । कोरोनाका कारण एक वर्षदेखि सुनसान आधार शिविरमा अहिले पर्वतारोहीको चहलपहल सुरुभएको छ ।