बागलुङ , १८ चैत । बागलुङको बाङगेचौर खेल मैदानलाई आधुनिक रंगाशाला बनाउन डिपिआर गरेको २ वर्ष भैसक्दा पनि निर्माण सुरु हुन सकेको छैन । डिपिआर बने पनि छुट्याईको बजेट प्रयोग नहुँदा फ्रिज भएको छ ।
२ वर्ष बित्दासमेत आधुनिक रंगाशाला निर्माणको काम सुरु भएन (भिडियाेसहित)
ताजा समाचार
शतक प्रेरित आर्मी र एपिएफ विजयी
२६ मिनेट अघि
दक्षिण अफ्रिकामा पहिलो ‘इनोभेसन विक’ सम्पन्न
२७ मिनेट अघि




