कपिलवस्तु, १८ चैत । भारतमा कोरोना संक्रमण बढ्दै गएपनि कपिलवस्तुका खुल्ला सिमानामा चेकजाँचमा कडाई नहुँदा निर्वाध रुपमा आवतजावत भैरहेको छ ।
सिमावर्ती क्षेत्रमा कोरोनाको जोखिम रहेको भन्दै स्थानीयले चेक जाँच र हेल्प डेक्स राख्न माग गरेका छन् ।

२ दिन अघि