नेपाल-चीन सीमाबाट जंगेपिलर गायब | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौँ, २५ असोज । नेपाल-चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन्।

यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन्।  सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);