सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सुनको मूल्यमा सामान्य गिरावट

today gold rate in enepal

काठमाडौं, १३ चैत । शुक्रबार सुनको मूल्यमा ६ सय रुपैँयाले गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य शुक्रबार ८६हजार ३ सय रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ । बिहीबार भने सुनको मूल्यमा २ सय रुपैँयाले बृद्धि भएको थियो ।

यता चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीबार निर्धारण गरिएको चाँदीको मूल्य एक हजार २ सय ३० रुपैँयामा नै आज पनि कारोबार भईरहेको छ । बिहीबार भने सुनको मूल्य १० रुपैँयाले घटेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);