धनुषा, ४ चैत। हरेक महिना लाखौं धार्मिक पर्यटक आउने धनुषाको पर्यटकीय नगरी जनकपुरधाममा यस पटक पर्यटकको संख्यामा निकै कमी आएको छ ।
पुसदेखि फागुनसम्म पर्यटकले भरि भराउ हुने जनकपुरधाम यो पटक पर्यटकको संख्या कम भएपछि पर्यटन व्यावसायी मर्कामा परेका छन् ।

६ घन्टा अघि