इंग्लिश प्रिमियर लिगमा लिभरपुलद्वारा उल्भ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

इंग्लिश प्रिमियर लिगमा लिभरपुलद्वारा उल्भ्स पराजित

एजेन्सी, ३ चैत। इंग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । उल्भ्स भने ३५ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);