खानेपानीको मुहान क्षेत्र दुषित बन्नेक्रम बढेसँगै सरसफाई अभियान संचालन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खानेपानीको मुहान क्षेत्र दुषित बन्नेक्रम बढेसँगै सरसफाई अभियान संचालन (भिडियाेसहित)

सुनसरी, २ चैन । खानेपानीको मुहान क्षेत्र दुषित बन्नेक्रम बढेसँगै सुनसरीको धरान उपमहानगरपालिका–वडा नं ६ पानबारीबासीले मुहान क्षेत्रको सरसफाई अभियान संचालन गरेका छन् ।

सेहरा खोला नजिकै मानिसहरुले दैनिक प्रयोजन तथा वनभोज स्थलको रुपमा प्रयोग गर्दा मुहान क्षेत्र दुषित बनेकाले स्थानीय सफाई अभियानमा जुटेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);