राजपाभित्र भुइँचालो, जसको कम्पनले समग्र प्रदेशको राजनीति तरंगित | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

काठमाडौँ, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र। न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे।

तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ। मिश्रलाई उम्मेदवार बनाउनु एमलेको बाध्यता होला त्यसले भुईचाले भने राजपा ल्याएको छ।

५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाउँमा यस्तो भुईचालो गएको छ, जसको कम्पनले समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ। आजको नागरिक दैनिकमा खबर छ।