जंगेपिलर नै मिचेर नेपाली भूमिमा भारतीयको रजाईँ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

काठमाडौँ, २१ असोज । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन्।

जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ र पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन्। जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो।

त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि