नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप   १ सय ५   जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ सय ५  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७  पुगेको छ ।

उपत्यकामा  ५८   जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ५८  जना संक्रमित फेला परेका छन् । जसमा  ३३ जना महिला र २५ जना पुरुष  रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार १२५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);