जाडो बढेसंगै कैलालीका पशुपालक किसान बेसी झर्न थाले (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

जाडो बढेसंगै कैलालीका पशुपालक किसान बेसी झर्न थाले (भिडियोसहित)

कैलाली, ६ माघ । जाडो बढेसंगै कैलालीको चुरे क्षेत्रका पशुपालक किसानहरु बेसी झर्न थालेका छन । उच्च पहाडी भुभागमा अत्याधिक जाडो हुने भएकाले उनीहरु वर्षेनी आफुले पालेका पशु सहित चराउन बेसी झर्ने गरेका छन । बेसीका अस्थायी टहरामा जाडो याम बिताएर उनीहरु पुन घर फर्कने गरेका छन ।

Leave a Reply