पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काभ्रेपलाञ्चोक,२८ पुष।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिकाको अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नंम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका वडा नं–३ का २५ बर्षिया दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो ।

Leave a Reply