विमानस्थलबाट ५० थान गोलीसहित राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विमानस्थलबाट ५० थान गोलीसहित राई पक्राउ

काठमाडौं, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर २ का बद्रीहाङ राई रहेका छन् । उनको साथबाट प्रहरीले ९ एमएमको पेस्तोलको ५० थान गोली बरामद गरेको हो ।

श्री एयरलाइन्सको जहाजमार्फत भद्रपुर जाँदै गरेका राईलाई विमानस्थलमा चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);